३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

कोरोना महामारीले पत्रकारीता क्षेत्रमा परेका असरबारे प्रदेशस्तरीय कार्यशाला

सञ्चार क्षेत्रमा कोरोना महामारीको असर र पत्रकार आचारसहिता विषयक वाग्मती प्रदेशस्तरीय कार्यशाला २०७७ धुलीखेलमा समपन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना, नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको समन्वय र काभ्रेपलाञ्चोक जिल्ला शाखाको संयोजनमा धुलिखेलमा भएकोे उक्त कार्यशालामा वाग्मती प्रदेशको उपत्यका बाहेकका जिल्लाका पत्रकारहरु सग अन्तरक्रीया गरीएको थियो । कार्यक्रममा नोभल