काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले सरकारद्वारा गैरकानूनी रूपमा पदबाट हटाइएको भन्दै पुनर्बहालीको माग गरेका छन् । उनले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । जेन्जी आन्दोलनपछि कुलमान घिसिङ उर्जा मन्त्री भएपछि गत असोज ५ गतेको निर्णय अनुसार शाक्यलाई कार्यकारी निर्देशक पदबाट