काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ८.२४ अंकले घटेर २६ सय २२ दशमलव ८९ बिन्दुमा रोकिएको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक ३० दशमलव ७५ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ विन्दुमा