४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

लगानीकर्तालाई नासा सेक्यूरिटीजले २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ सुविधा दिने

काठमाडौँ। नासा सेक्यूरिटीजले लगानीकर्ताहरूका लागि २ करोड रुपैयाँसम्मको मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराउने घोषणा गरेको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ बमोजिम कम्पनीले यो सेवा सुरु गरेको हो। यस सुविधा अन्तर्गत लगानीकर्ताले शेयर ब्रोकरबाटै ऋण लिएर शेयर खरिद गर्न सक्नेछन्। कम्पनीले विभिन्न प्रकारका ग्राहकहरूको