काठमाडौं । कुमारी बैंकले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले रु १ अर्ब १ करोड २७ लाखभन्दा बढी खुद नाफा गरेको छ । तर गत बर्ष कुमारी बैंकले सोहि अवजधिसम्ममा रु १ अर्ब ३२ लाख मात्रै रहेको थियो । बैंकको वितरणयोग्य नाफा रु