काठमाण्डौ । नेप्से परिसूचक २ दशमलव ०२ प्रतिशतले घटेसँगै मंगलबारको सेयर कारोबार स्थगित भएको छ । ५० दिनपछि खुलेको बजार २ प्रतिशत भन्दा धेरैले घटेसँगै कारोबार सुरु भएको झण्डै साढे १ घण्टामै बन्द भएको हो । आज नेप्से परिसूचक २५ दशमवल ३ अंकले घटेर १२ सय २६ दशमलव १५ अंकमा