काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले केही पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भूभागमा आंशिक बदली रहनेछ भने धेरैजसो स्थानमा मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा