अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

बीपी राजमार्गमा सवारी आवागमन सुचारु

काठमाडाैं । लगातार वर्षका कारण तीन दिनयतादेखि अवरूद्ध बनेको बीपी राजमार्गमा सवारी अवागमन सूचारू भएकाे छ । कात्तिक १३ गतेदेखिको वर्षाका कारण राजमार्गको विभिन्न सडक खण्डमा ढुङ्गा खस्ने लेदोसहितको पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । बर्षाका कारण बीपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा