अर्थ पथ « Arthapath.com
१३ असार २०८३, शनिबार

Author: अर्थ पथ

विद्युत नियमन आयोगले कार्यालयका लागि घर भाडामा लिने

काठमाडौं । विद्युत नियमन आयोगले कार्यालय प्रयोजनका लागि नयाँ भवन भाडामा लिन प्रक्रिया अघि बढाएको छ । आयोगले हाल कार्यरत कार्यालय नजिकै उपयुक्त घर वा भवन भाडामा उपलब्ध गराउन इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार १५ दिने सूचना जारी गरेको छ । आयोगले तोकेका मापदण्डअनुसार प्रस्तावित