काठमाडौं । गत असोज १८ गतेको अविरल वर्षका देशभर पौने चार अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण बीमा कम्पनीमा ३ अर्ब ७८ करोड ४० लाख ९० हजार रुपैयाँ बराबरको दावी पेश भएको छ । प्रारम्भिक विवरणअनुसार हालसम्म सो