काठमाडौं । कोरोना भाईरसका कारण अमेरिकी डलरको मूल्य बढेको छ । डलरको भाउ आइतबार फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२२ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र