काठमाडौँ । नेपाली बजारमा लगातार बढेको सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ। बिहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा