काठमाडौं । नेपाल धितोपत्र बोर्डमा कर्मचारी आन्दोलनका कारण ३८ दिनदेखि सबै सेवा ठप्प छन् । बोर्डमा हकप्रद सेयर, आईपीओ आवेदन, बोनस सेयर दर्ता लगायतका काम रोकिन पुगेका छन् । अर्थ मन्त्रालयले असोज २ गते गरेका तीन निर्णयको विरोधमा कर्मचारी आन्दोलनमा छन् । मन्त्रालयको निर्णयमा कर्मचारी कोष खारेज गर्ने, विगतमा भुक्तानी