अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

नेशनल लाईफद्वारा २ दिने ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका २ दिने ‘सफलताको शुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ । पोखरा स्थित होटल पोखरा ग्राण्डमा आयोजना गरिएकाे उक्त कार्यक्रममा भदाै महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कलाकार राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव सेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको