२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोरोना नियन्त्रण कोषमा डेढ करोड सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोरोना उपचारका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस