२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

लकडाउन उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए

काठमाडौं । विश्वभरि कोरोनाको सन्त्रास र महामारी फैलिरहेको छ । यसबाट नेपाल अछुत रहन सकेको छैन । नेपालमा कोरोना भाईरस संक्रमण भएका पाँच जना रहेका छन । एक जना निको भएर घरमा छन भने अन्य चार जना उपचाररत रहेका छन । सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागि लकडाउन जारि