काठमाडौं । नेपाल बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथामका लागि प्रदेशसँगको हातेमालोअन्तर्गत प्रत्येक प्रदेशलाई पाँच लाखको दरले सहयोग गर्ने निर्णय गरेको छ। जसअन्तर्गत बागमती प्रदेशको नाममा उक्त रकम जम्मा गरिसकिएको बैंकले जनाएको छ। बाँकी प्रदेशलाई पनि यस सहयोग रकम दिइँदै जाने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारले बताए। यसअघि