२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

कर्फ्यूको तयारीमा सरकार, कर्मचारीलाई बुधबारदेखी विदा दिने तयारी

काठमाडौं । राजधानीका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सरकारले अत्याआवश्यक बाहेक अन्य क्षेत्र बन्दको तयारी गरेको छ । सरकारले सर्तकता अपनाउन सबै सरकारी तथा गैर सरकारी कार्यालय बन्दको तयारी गरेको छ । सरकारले दिउसो कर्फ्यू लगाएर भएपनि कोरोना फैलिन नदिने बारेमा छलफल गरिरकेको स्रोतले बताएको छ । भारतमा जनता कर्फ्यू