१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

स्प्रेड गणना गर्ने विधिले बैंकहरुको मुनाफा धेरै घट्ने अवस्था छ

कृष्णराज लामिछाने, सीईओ, महालक्ष्मी विकास बैंक लि . नाफा बाढ्नै पर्छ भन्ने छैन रिर्जर्भमा राख्न पनि सकिन्छ टोटल लोनको ३/४ प्रतिसत भन्दा बढी सेयर कर्जा छैन लहडको आधारमा सेयर बजार घटबढ भैरहेको छ म सेयर बजारबारे चासो राख्दिन र कहिल्यै किन वेच गर्ने गरेको पनि छैन नेपालका भद्र बैंकरको परिचय