—रामशरण प्याकुरेल व्यक्तिको क्षमता, वरिष्ठता, इतिहास र निरन्तरता कस्तो रहेको छ भन्ने जानकारीमा ल्याएर मात्र तीनै स्थानीय तहका पार्टी सदस्यहरूको आमभेला, छलफल र सहमतिका आधारमा र अहिले कसलाई कुन जिम्मेवारी दिँदा पार्टीभित्र ग्राह्य र सार्वजनिक हिसाबले उपयुक्त देखिने व्यक्तिलाई जिम्मेवारीमा ल्याउने कुरा महत्वपूर्ण हुन्छ । माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा नेपाली क्रान्ति र