१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

प्रभु बैंकको ३ मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सुरु

काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ तीन वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ । मौलापुर र गरुडा स्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको सोमबार कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख