काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा९क्ःभ् ीयबल० ३ दिन भित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितो रुपमा सेवादिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई