काठमाडौं । विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोक्न सरकारले अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरू चैत्र ९ गतेदेखि २१ गतेसम्मका लागि वन्द गरेकोले आमनागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिंदै नेपालको सहकारी अभियानको तर्फबाट पूर्ण पालना गर्ने प्रतिवद्धता व्यक्त गर्ने जनाएको छ । यसै सन्दर्भमा सदस्यहरूको लागि सदस्यहरूकै व्यवस्थापनबाट