१८ भदौ २०८३, बिहिबार

Author: अर्थ पथ

बागबजारमा खुल्यो घंैटो चिया

काठमाडौं । के तपाई चियाको पारखी हुनुहुन्छ ? मिठो चियाको स्वाद लिन चाहनुहुन्छ भने अव राजधानीको बागबजारमै उपलव्ध छ । हरेक नेपाली भेटको सुरुवातनै चिया गफबाट सुरु हुन्छ । चिया नेपालीको ल्याकत नै बनिसक्यो । चियाका पारखीहरुका लागी बाजबजारको यती प्लाजा नजिकै घैंटो चिया खुलेको छ । माटाको भाँडाको घैंटोमा