काठमाडौं । सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारले निशुल्क प्याड वितरण गर्ने भएको छ । सरकारले निशुल्क स्यानिटरी प्याडका लागि १ अर्व २७ करोड बजेट विनियोजन गरेको छ । शिक्षा शिक्षा मानवस्रोत विकास केन्द्रले सबै स्थानीय तहका १ अर्ब २७ करोड ७३ लाख ३७ हजार रुपैयाँ दिने भएको छ