अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

देशको परिस्थितीले आन्तरिक मात्र होइन, राष्ट्रिय सुरक्षा समेत खतरामा छ : उपमहासचिव ज्ञवाली

धरान । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा ,एसमा रहेका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका छन् । एमाले जनसंगठन संयन्त्र, कोशीको आयोजनामा हिजो भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले नेकपा एसलाई बस स्टप जस्तो बनाउन खोजेर माओवादीमा मिसाउने प्रयत्न भइरहेको बताए । नेकपा एस र माओवादी बीचको एकता हुन