काठमाडौं । सोल्टी होटल लिमिटेडको संचालकमा टंक निधि दाहाल मनोनयन भएका छन् । उनी नेपाल वायु सेवा निगमका प्रतिनिधित्व गर्दै होटलको संचालकमा नियुक्ति भएका हुन् । यसअघि निगमको तर्फबाट युवराज अधिकारीले प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त संचालक दाहाललाई कात्तिक ११ गते बसेको संचालक समितिको बैठकले संस्थागत सेयरधनीको तर्फबाट नियुक्ति