१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

कर्णालीमा उन्नत विद्युतीय मोबिलिटी विस्तार गर्दै अथर, सुर्खेतमा सञ्चालनमा ल्याये १६ औँ अनुभव केन्द्र

काठमाडौँ। अथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी नेटवर्कलाई थप विस्तार गर्दै असोज ५, २०८३ मा वीरेन्द्रनगर–१२, एयरपोर्ट चोक, सुर्खेतमा आफ्नो १६औँ अनुभव केन्द्र सञ्चालनमा ल्याएको छ। नयाँ अनुभव केन्द्रमार्फत सुर्खेत तथा समग्र कर्णाली क्षेत्रका ग्राहकहरूलाई अथरका विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि तथा ग्राहक–केन्द्रित ओनरसिप एक्सपिरियन्स अझ सहज रूपमा उपलब्ध हुनेछ। नयाँ