१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

सिप्रदीको आधिकारिक सेवा केन्द्र जल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा उपलब्ध

ठमाडौं। टाटा मोटर्सका कमर्सियल सवारीसाधनका ग्राहकलाई थप सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदीको आधिकारिक सर्भिस सेन्टर श्री जाल्पादेवी अटोवर्क्सले आफ्नो सेवा समय विस्तार गरेको छ। २०८३ असोज १ गतेदेखि लागू हुने गरी सर्भिस सेन्टरले अब बिहान ९ बजेदेखि राति ९ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो। यसअघि