काठमाडौँ। टिभिएस भेन्युको हिस्सा र विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता टिभिएस मोटर कम्पनीले नेपालमा पूर्ण रूपमा नयाँ टिभिएस अपाचे आरटीआर १६० ४ भी सार्वजनिक गरेको छ। विगत दुई दशकदेखि रेसिङलाई सर्वसाधारणको पहुँचमा पुऱ्याउने प्रतिबद्धताका साथ टिभिएस अपाचेले विश्वस्तरीय प्रदर्शन गर्ने मेसिनहरू निर्माण गर्दै आएको छ। यसले