४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

आगामी चुनावमा १६५ क्षेत्रमै भिड्ने एकमात्र दल बन्यो कांग्रेस, कुन पार्टीका कति उमेदवार ?

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष (सर्वाधिक भोट पाउनेले जित्ने) प्रणलीतर्फ १६५ वटै स्थानमा उमेदवारी दिने एकमात्र पार्टी नेपाली कांग्रेस बनेको छ । हालैमात्र निर्वाचन आयोगले सार्वजनिक गरेको उमेदवारी मनोनयनसम्बन्धी विवरणमा देशभरका १६५ वटै निर्वाचन क्षेत्रबाट एकमात्र दलले उमेदवारी मनोनयन गरेको उल्लेख छ । भलै, देशभर ६६ वटा राजनीतिक दलले