काठमाडाैं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडले गाभ्ने गाभिने (मर्जर) प्रायोजनका लागि सैद्धान्तिक सहमति पाएका छन् । नेपाल राष्ट्र बैंकले पोखरा र समृद्धि फाइनान्सलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो । बैंकले असोज २७ गतेबाट लागू हुने गरी तीन महिनाभित्र आ आफ्नो विशेष साधारणसभाबाट विशेष प्रस्ताव पारित