अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

निर्यातमा नगद अनुदान रोकिँदा उद्योगहरू संकटमा, पुन: सुरु गर्न महासंघको दबाब

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा नगद अनुदानको व्यवस्था पुन: सुचारु गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । महासंघले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्ने भन्दै निर्यातमा नगद अनुदानको व्यवस्था पुन: सुचारु गर्न आग्रह गरेको हो । नेपालको वैदेशिक व्यापारमा निर्यातको स्थिति अति कमजोर