काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन अर्ब बढी रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ६४ करोड, ‘ख’ वर्गका विकास