काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीकाे मूल्य बढेकाे छ । आज एकैदिन सुनको मूल्य प्रतितोला ३००० रूपैयाँ बढेकाे हाे । लगातार बढेर इतिहासकै उच्च बिन्दु कायम गर्दै आएको सुनको मूल्य गत शुक्रबार घटेको थियाे भने आज फेरी बढेकाे छ ।। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य