अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

महेश बस्नेतको आक्रोश: ‘सरकार जनताको आवाजसँग डरायो’

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकार लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिरहेको आरोप लगाएका छन् । भोलि अर्थात् असोज २५ गते शनिबार युवा संघ नेपालले आयोजना गर्न लागेको मोटरसाइकल र्‍याली जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वीकृति नलिएको भन्दै रोक लगाएको घटनालाई लिएर बस्नेतले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया