अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

अहिले कुनको म्युचुअल फन्डको ‘वित्तीय परफर्मेन्स’ कस्तो ? यस्तो छ नाफा, न्याभ र लगानीको आँकडा

काठमाडौं । सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरुको ‘ब्यालेन्स सिट’ मा अझै सुधार आउन सकेको छैन् । सेयर बजारमा आएको गिरावटले अधिकांश फन्डहरुको नाफा, खुद इकाई सम्पत्ति (न्याभ) र सेयर बजारमा लगानी लगायतका सूचकहरु घटेका छन् । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४५ वटा फन्डहरुको सूचीकृत छन् । ती