अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्रपतिले डाके प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउसाे ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई बैठकका लागि आह्वान गरेका हुन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा यसअघि हिजो राष्ट्रपति पौडैलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजनीतिक वातावरण तय गर्न सुझाव