अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

किसानलाई मर्का पार्ने अर्को तनाविलो खबर, पूर्वी नेपालमा अलौँचीको मूल्य पोहोरभन्दा १० हजार सस्तो

काठमाडौँ । बाढी पहिरोको प्रकोपले मात्रै होइन, बजारको मूल्यले पनि यो साल नेपाली किसानलाई मर्कामा पारेको छ । पूर्वी नेपालको प्रमुख नगदे बालीमध्येको एक अलैँचीको मूल्य यो साल घटेको छ । पोहोर यही समयमा प्रतिमन (४० किलोग्राम) अलैँचीको भाउ ९० हजार रुपैयाँ रहेकोमा यो साल उच्च गिरावटपछि जम्मा ८० हजार