अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

दशैंलक्षित ६२ अर्ब रुपैयाँ बराबरको ‘सुकिला नोट’ बजारमा

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंका लागि नेपाल राष्ट्र बैंकले करिब ६२ अर्ब रुपैयाँ भन्दा बढीको सुकिला नोट बजारमा पठाएको छ । राष्ट्र बैंकले दशैंमा पाँच, दश, बिस, पचास र एक सय गरी करिब ६२ अर्ब रुपैयाँ भन्दा बढीको सुकिला नोट बजारमा पठाएको हो। राष्ट्र बैंकले २९ भदौदेखि दशैंको