अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

दशैँका बेला जनताको हातमा ५६ अर्ब थप पैसा, दशैँपछि एकैदिन ५० करोड फिर्ता

काठमाडौँ । यो सालको दशैँको बेलामा नेपालीको हातमा भएको पैसा (केन्द्रिय बैंकभन्दा बाहिर रहेको नगद) ५६ अर्ब रुपैयाँ बढेको नेपाल राष्ट्र बैंकको तत्थ्यांक छ । केन्द्रिय बैंकका अनुसार गएको भदौ २८ मा चलनचल्तिमा रहेको मुद्रा (क्यास इन सर्कुलेशन) ७ खर्ब ४४ अर्ब ५१ करोड रुपैयाँ बराब थियो । त्यसको भोलिपल्ट