अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

खुकुलो बन्दै सवारी आवागमन, चितवनबाट काठमाडौँ आउने समय थप

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनले यातायात आवागमनलाई केही खुकुलो बनाएको छ ।  प्रशासनले चितवनबाट काठमाडौँ आउने र पोखरा जाने सवारीको लागी साँझ ६ बजेपछि छुट्न प्रतिबन्ध लगाएकोमा अव समय बढाएर ९ बजेसम्म पु¥याएको छ ।  तिन दिनदेखी देशभर परेको वर्षाको कारण धेरै राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।