अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

राष्ट्रपति पौडेलले ग्रहण गरे विजयादशमीको शुभ साइतकाे टिका

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विजयादशमीका अवसरमा शुभ साइत ११:५३ बजे पुरोहित अर्जुन अधिकारी र देवराज अर्यालबाट टीका ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले टीका लगाएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन्।