अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

आज र भोलि सेयर बजार नखुल्ने

काठमाडौँ। दशैंको बिदा सकिएको भएपनि आइतबार र सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) नखुल्ने भएको छ। सरकारले कोशी, मधेस र बागमती प्रदेशमा अविरल वर्षा भएर धनजनको जोखिम हुनसक्ने भन्दै दुई दिन सार्वजनिक विदा दिएपछि सेयर बजार पनि नखोल्ने भएको हो। काठमाडौँमा आइतबार बिहानदेखि नै पानी रोकिएर घाम लाग्न थालेको छ ।