काठमाडौं । आगोले जलाएको सपना, धुवाँले ढाकेको बजार र निराशाले च्यापेको मनोबल । गत भदौ २३ र ४ गतेको जेनजी आन्दोलनले नेपाली अटो उद्योगलाई यस्तै त्रासदीको अन्धकारमा धकेलेको थियो । दशैं–तिहारको पूर्वसन्ध्यामा थापाथलीका शोरुमहरू खरानी बने, लाखौंको लगानी क्षणमै ध्वस्त भयो । हजारौं ग्राहकको उत्साह माटोमा मिल्यो । तर, यो