अर्थ पथ « Arthapath.com
१५ असार २०८३, सोमबार

Author: अर्थ पथ

दशैंमा विदेश घुम्ने योजना : बजेट अनुसारको उत्कृष्ट टुर प्याकेज खोज्दै हुनुहुन्छ ?

काठमाडौं । घरको पूजा, टीका–जमरा, परिवारको भेला र मिठो खानपिन यी दशैँका परम्परागत तस्वीर हुन् । तर, पछिल्ला वर्षहरूमा यो दृश्य बदलिँदै छ । लामो बिदालाई मात्र घरभित्र सीमित नगरी, नयाँ ठाउँ हेर्ने, मन र शरीर दुवैलाई रिफ्रेस गर्ने चाहनाले नेपालीहरूलाई देश–विदेशका रंगीन गन्तव्यतर्फ तान्दैछ । अब दशैँ भनेको केवल