काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सरकारद्वारा हालै स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग प्रदान गरेको छ। गत भदौ २३ र २४ गते देशभर भएका आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति पुगेकाले ती संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग गर्ने उद्देश्यले बैंकले संस्थागत