१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

युरोपेली लगानीकर्ताको नजरमा नेपाली आईटी: स्विट्जरल्यान्डमा सम्पन्न भयो ऐतिहासिक टेक रोडशो

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) को अग्रसरतामा स्विट्जरल्यान्डको ज्युरिखमा सम्पन्न टेक रोडशोले नेपाली सूचना प्रविधि उद्योगलाई युरोपेली बजारसँग जोड्ने नयाँ ढोका खोलेको छ। काठमाडाैँ । नेपाली सफ्टवेयर र सूचना प्रविधि क्षेत्रलाई युरोपेली बजारमा स्थापित गर्ने रणनीतिक उद्देश्यसहित स्विट्जरल्यान्डमा एक महत्त्वपूर्ण प्रविधि प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ। नेपाल