४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

छिमेक लघुवित्तको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ। पुस २९ गते मंगलवार संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हाल