काठमाडाैं । साेमबार (हिजाे) २५ अर्ब रूपैयाँ बराबरकाे ऋणपत्र जारी गरेकाे नेपाल राष्ट्र बैंकले आज पनि २० अर्बको ऋणपत्र जारी गर्ने भएकाे छ । मंगलबार पनि राष्ट्र बैंकले पनि एकवर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हाे । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ज’ उपकरण प्रयोग गरी ऋणपत्र